बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

आज – ०६ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा...

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...

नाकाबन्दीमा भारतले सहयोग नगर्दा...

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले...

खाडी क्षेत्रमा २५४ मिलिमिटरसम्म...

काठमाडौँ,०५ वैशाख । खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा...
21.1 C
Kathmandu
32.1 C
Birgunj

तिहारमा देउसी नखेल्न र छठ पोखरीमा बाहिर गर्न धनुषा प्रशासनको निर्णय

सिफारिस

 

- Advertisement -

धनुषा, कार्तिक २७ । हिन्दु धर्मावलम्बीहरुको महान चाडपर्व तिहारमा देउसी नखेल्न र छठ पोखरीमा बाहिर गर्न धनुषा प्रशासनको निर्णय धर्मावलम्बीहरुको महान चाडपर्व दीपावली, छठ पर्वहरुमा देउसी भैलो तथा जुवार तास खेल्नमा धनुषमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गरी यस्तो निर्णय गरेको हो।

- Advertisement -

कोरोना महामारी कोभिड-१९ संक्रमणको विद्यमान स्थितिलाई मध्यनजर गर्दै

जिल्ला संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकबाट दीपावली (तिहार) र छठ पर्वहरुमा देउसी भैलो तथा जुवारतास नखेल्न, खोला नदी तथा पोखरीहरु भित्र नपसी, भिडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना तथा भौतिक दूरी कायम गरी छ्ठ पर्व मनाउन निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

प्रशासनले उक्त निर्णय विपरीत कुनै पनि कार्य नगर्नरनगराउन जिल्लावासीसँग आग्रह समेत गरेको छ ।

यदी प्रशासनले जारीको निर्देशन विपरीत कसैले गरे गराए व्यक्ति विशेषदेखि राजनीतिक, धार्मिक तथा सामाजिक संघरसंस्थाका पदाधिकारीहरुलाई संक्रामक रोग ऎन, २०२० बमोजिम कारवाही गरिने सीडीओ भट्टराईले बताए ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार