काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४४२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा १ हजार ४४२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ छ ।
- Advertisement -
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५३८ संक्रमित निको भएका छन् भने १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २५९ पुगेको छ ।
काठमाडौं,१३माघ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणाका लागि प्रस्ताव गरिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा माघ...
सर्लाही, १३ माघ । भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो तथा पुलमुनिको र खोलाको बाटो प्रयोग गर्न थालेका...
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहले गरेको हेरफेरलाई अस्वीकार गर्दै पत्र पठाएको छ । आयोगको पदाधिकारी बैठकको निर्णयानुसार दुवै पक्षलाई...
काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ यही साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले बैंकको आईपीओमा आवेदन दिएका आवेदको भेरीफिकेसन...