मङ्लबार, माघ १३, २०७७

17 C
Kathmandu
23.3 C
Birgunj

पछिल्लो २४ घण्टामा १४४२ कोरोना संक्रमित थपिए

  • 4
    Shares

सिफारिस

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४४२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा १ हजार ४४२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ छ ।

- Advertisement -

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५३८ संक्रमित निको भएका छन् भने १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २५९ पुगेको छ ।

- Advertisement -Trulli
- Advertisement -Trulli
- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -