बीरगन्ज, ४ मंसिर । आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशको उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रहेको छ भने बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो र राति देशको पहाडी भू(भागमा आंशिक बदली रही बांकी भु(भागमा मौसम सामान्यतया सफा रहने छ ।