बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
20.1 C
Kathmandu
28 C
Birgunj

छठ पर्वको अवसरमा २१० दलित महिलाहरुलाई साडी वितरण

सिफारिस

बीरगन्ज, मंसिर ४ । हिन्दु धर्मावलम्बीहरुको महान चाड छठ पर्वको अवसरमा दलित महिलाहरुलाई साडी वितरण गरिएको छ ।

- Advertisement -

पर्साको बहुदरामाई नगरपालिका वडा न. ५ बार्वा टोलका २ सय १० जना दलित महिलाहरुलाई साडी वितरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका र गरिब, विपन्न परिवारका महिलाहरुलाई छठ पर्व मनाउन सघाउ पुगोस भन्ने अभिप्रायले साडी वितरण गरिएको हो ।

- Advertisement -

नगरप्रमुख नितेन्द्र साह, वडाअध्यक्ष रामेश्वर प्रसाद साह, पुर्व वडा अध्यक्ष बिष्णुदेव कुश्वाह, हरिन्द्र महरा, शंकर साह लगायतको रोहवरमा साडी वितरण गरिएको हो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार