शनिबार, मंसिर २०, २०७७

18 C
Kathmandu
26.3 C
Birgunj

छठ पर्वको अवसरमा प्रदेश नम्बर २ मा २ दिन सार्वजनिक बिदा

  • 15
    Shares

सिफारिस

बरियारपुरमा मापदण्ड विपरीत सञ्चालनमा रहेका ६ औषधी पसल बन्द !

  बरियारपुर, १८ मंसिर । बाराको महागढीमाई नगरपालिकामा सञ्चालनमा रहेका मापदण्ड विपरीतका औषधी पसल औषधी व्यवस्था विभागको टोलिले बन्द गराएको छ । औषधी विक्री गर्ने...

बीरगन्जमा मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास !

बीरगन्ज, १९ मंसिर । बीरगन्जमा मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास हुँदा विवाद सृजना भएको छ । बीरगन्जस्थित घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने...

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रिय सदस्यको स्वागत तथा सम्मान

बीरगन्ज, १९ मंसिर - नेपाल उद्योग वाणिज्य महासंघको गत मंसिर १३ भएको निर्वाचनमा विजयी भएका नवनिर्वाचित दुई केन्द्रिय सदस्यलाई बीरगन्ज उद्योग वाणिज्य संघका कर्मचारीले...

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुकपेज ह्याक

जनकपुर,मंसिर १९। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक भएको छ। उनको प्रोफाइल पिक्चरमा युवतीको तस्बिर राखिएको छ। मुख्यमन्त्री राउतको फेसबुक पेज आज बिहान...

बीरगन्ज, ५ मंसिर । छठ पर्वको अवसरमा प्रदेश नम्बर २ ले २ दिन सार्वजनिक बिदा दिएको छ ।

- Advertisement -

केन्द्र सरकारले बिदा नदिएपनि प्रदेश सरकारले सूचना निकालेर शुक्रबार र शनिवार बिदा दिएको हो । हरेक वर्ष छठ पर्वमा विदा दिने गरेकोमा यस वर्ष पनि प्रदेश सरकारको वार्षिक क्यालेण्डरमै उल्लेख भएअनुसार २ दिन विदा दिएको मुख्यमन्त्री लालबाबु राउतद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

- Advertisement -Trulli

यसैविच कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको महामारी अँझै पनि कायम नै रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ पर्व मनाउन समेत प्रदेश नम्बर २ सरकारले आग्रह गरेको छ ।

- Advertisement -

ताजा समाचार

कोरोना संक्रमणबाट सिराहामा एक पुरुषको मृत्यु

लहान,२० मंसिर । कोरोना सङ्क्रमणबाट सिराहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय...

संस्थागत सुत्केरी गराउनेलाई तीन हजार प्रोत्साहन

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा...

काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार

काठमाडौँ । महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरेको छ। कामपाले आधारभूत कक्षाका लागि पाठ्यपुस्तक तयार गरेको हो।...

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका...

नेकपा सचिवालय बैठक बस्दै, ओली सहभागी होलान् ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । गत मंगलबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका...

थप समाचार

- Advertisement -