मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

नेपाल प्रहरीका एसएसपीहरुको सरुवा, काठमाडौंमा अशोक सिंह

सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह सरुवा भएका छन् । हाल काठमाडौंमा एसएसपी श्याम ज्ञवाली रहेका छन् ।

- Advertisement -

यस्तै ललितपुर प्रहरी प्रमुखमा किरण बज्राचार्य सरुवा भएकी छन् । हाल ललितपुरमा टेकप्रसाद राई प्रहरी प्रमुख छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -