मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

रहेनन् हानका निवर्तमान अध्यक्ष शाक्य

सिफारिस

काठमाडौं । होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको ७२ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान निधन भएको हो ।

- Advertisement -

उनी २४ वर्षभन्दा बढी होटेल संघ नेपालमा सक्रिय रुपमा आवद्ध थिए । शाक्य ‘प्रवल जनसेवाश्री चतुर्थ’ बाट विभूषित पनि भएका थिए । शाक्यका श्रीमती र दुई छोरा छन् ।
उनी एक कुशल व्यवस्थापक, सरल तथा मिजासिला व्यक्ति भएको हानकी अध्यक्ष सिर्जना राणाले बताइन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -