बिहिबार, मंसिर १८, २०७७

13 C
Kathmandu
19.2 C
Birgunj

आजको विदेशी मुद्राको विनिमयदर

  • 1
    Share

सिफारिस

पिस पोस्टर प्रतियोगितामा मुन लाईट प्रथम, साउथ जोन द्धितीय र तृतीय

बीरगन्ज, १७ मंसिर - लायन्स क्लब अफ बीरगन्जको आयोजनामा बुधबार सम्पन्न पिस पोस्टर प्रतियोगितामा मुन लाईट मावि प्रथम भएको छ भने साउथ जोन मावि...

कृषि विकास बैंक सखुवाप्रसौनी शाखाका प्रमुख कमिसन खानै व्यस्त !

बीरगन्ज,१२ मंसिर । पर्साको ग्रामिण क्षेत्र सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ पंचगावामा रहेको कृषि विकास बैंकका शाखा प्रमुखको रवैयाका कारण स्थानियवासी पिडामा परेका छन्...

बारामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

बारा,१७ मंसिर । बारामा सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । पचरौता नगरपालिका–८ बस्ने प्रेमनारायण चौधरीको १७ वर्षीया छोरी गान्धीकुमारी चौधरीको मृत्यु...

बीरगन्जको अपौनीमा खेलमैदानको निर्माण सम्पन्न, सांसद यादबले गरे उद्घाटन

बीरगञ्ज १७, मंसिर । पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादबको संसदीय विकास कोषबाट हरपतगञ्जमा खेलुकद मैदानको निर्माण कार्य सम्पन्न भएको...

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

- Advertisement -

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५७ रुपैयाँ ८५ पैसा तोकिएको छ।

- Advertisement -Trulli

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ १९ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६७ पैसा तोकिएको छ । त्यस्तै कोरियन एक सयको खरिददर १० रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६५ पैसा तोकिएको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

- Advertisement -

ताजा समाचार

नारायणी अस्पताल परिसरमा चोरको बिगबिगी !

बीरगन्ज, १८ मंसिर । बीरगन्जस्थित नारायणी अस्पतालमा चोरको बिगबिगी बढेको छ । दिनै पिच्छे चोरीका घटना हुन थालेपछि नारायणी अस्पताल परिसर असुरक्षित बन्दै गएको...

ठोरीमा नेपाली काँग्रेसको बनभोज तथा पार्टी प्रवेश कार्यक्रम

बीरगन्ज, १८ मंसीर । ठोरी गाउँपालिका वडा नं २ को पिकनिक स्पोर्ट्स रानीबनमा नेपाली काँग्रेस ठोरीले बनभोज कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ।ठोरी...

बरियारपुरमा मापदण्ड विपरीत सञ्चालनमा रहेका ६ औषधी पसल बन्द !

  बरियारपुर, १८ मंसिर । बाराको महागढीमाई नगरपालिकामा सञ्चालनमा रहेका मापदण्ड विपरीतका औषधी पसल औषधी व्यवस्था विभागको टोलिले बन्द गराएको छ । औषधी विक्री गर्ने...

बीरगन्जमा लैङ्गिक हिंसा विरुद्धको जनचेतनामुलक ¥यालि

बीरगन्ज, १८ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बीरगन्जमा र्याली निकालिएको छ । बीरगन्ज महानगरपालिका वडा नं २ छपकैयाबाट लैङ्गिक हिंसा...

बीरगन्जमा राजावादीहरुको ¥यालि

बीरगन्ज, १८ मंसिर । बीरगन्जमा बिहीबार राजावादीहरुले प्रदर्शन गरेका छन् । राजा आऊँ, देश बचाऊँ भन्दै पर्सा र बाराका राजावादी संघ संस्थाहरुले बीरगन्ज महानगरपालिकाको...

थप समाचार

- Advertisement -