सोमवार, साउन १८, २०७८

26.1 C
Kathmandu
31.4 C
Birgunj

शेयर बजारमा नयाँ रेकर्ड कायम, ६ अर्ब ९० करोड बढीको कारोवार

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,  मंसिर ७ । आइतबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । केही दिनयता पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको छ ।

- Advertisement -

आइतबार बजार बन्द हुँदा ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ । गएको हप्ताको बिहीबार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।

- Advertisement -

त्यो रेकर्डलाई आइतबारको कारोबारले तोडेको छ । बजारमा दुई सय एक कम्पनीको ६३ हजार पाँच सय ७० पटकको कारोबारबाट एक करोड ६० लाख ३४ हजार सात सय १७ कित्ता शेयर खरिदरबिक्री भएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -