मङ्लबार, मंसिर १६, २०७७

22 C
Kathmandu
27 C
Birgunj

पर्साको पटेर्वा सुगौली गाउँपालिलामा रक्तदान कार्यक्रम सम्पन्न, ३ महिला सहित ६१ जनाले गरे रक्तदान

  • 91
    Shares

सिफारिस

पटेर्वासुगौलीमा अस्पतालको शिलान्यास, उपचारको लागी बाहिर जाने बाध्यता हट्ने विश्वास

वीरगञ्ज, १५ मंसिर । पर्साको पटेर्वासुगौली गाउपालिका वडा न. ४ मा पनि अस्पताल भवनको शिलान्यास गरिएको छ । केन्द्रिय सरकारको योजनाअनुरुप १० शैय्याको अस्पतालको...

साधारण मेलाका लागि करैयामाई गाउँपालिकाभर दुई दिने बिदा

बारा, १५ मंसिर - कहीं नभएको जात्रा हाडीगाँउमा भने जस्तै सामान्य मेला भर्नका लागि बाराको करैयामाई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सो...

बीरगन्ज – पोखरिया सडकखण्डबाट सशस्त्र प्रहरीद्वारा ७ लाख मुल्य बराबरको मोटर पार्टस बरामद

बीरगन्ज, १५ मंसिर । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा न. २६ सुगौली बिर्ताबाट ७ लाख मुल्य बराबरको भन्सार छलिका मोटर पार्टस बरामद गरेको छ...

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

कैलाली,१४ मंसिर । कञ्चनपुरमा ट्रकको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । बेदकोट नगरपालिका-१ चम्पापुरमा से १ क १४०६ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पटेर्वा सुगौली ,७मंसिर । पर्साको पटेर्वा सुगौली गाउँपालिलाको आर्थिक सहयोगमा सक्रिय युवा समाज पटेर्वा सुगौली गापा २ वेलवा पर्साको आयोजनामा रक्त संचार केन्द्र पर्साको समन्वयमा पटेर्वा सुगौलीमा एक दिने रक्तदान कार्यक्रम भएको छ ।

- Advertisement -

कार्यक्रमको उदघाटन पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष चौधरीले आजको आवस्यकता युवानै रहेकाेले सबैकिसिमको समाजिक कार्यमा युवाहरू अगाडि बढनुपर्ने सुझाव दिएका थिए । त्यसैगरि एक निरोगी ब्यक्तिको रक्तदानले अर्काे विरामीको ज्यान बाच्ने भएकोले रक्तदान गर्नु ठूलो पुन्यको काम भएको उन्ले बताए।

- Advertisement -Trulli

उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले पहिलाे रक्तदान गरि रक्तदान कार्यक्रम सुरू गरिएकि थि्इन् ,कार्यक्रममा वडा अध्यक्षहरु विजय गैरे,फरमान मिया अन्सारी,वडा वडा सदस्य शर्मा थारु,जितेन्द्र कुसवा, थारु कल्याणकारीका केन्द्रिय पारसद नन्दकिशोर पजियार, शुभकामना मन्तव्य वडा विजय गैरे, स्थानीय पत्रकार प्रमोद यादव ,चिरञ्जीवी यादवले कार्यक्रम मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम आयोजक संस्थाको अध्यक्ष शनि चौधरीको सभापतित्वमा कार्यक्रम समपन्न भएको हो। कार्यक्रमको संचालक रामपुजन चौधरीले गर्नु भएको थियो । रक्तदान गर्नेमा पटेर्वा सुगौली गापा उपाध्यक्ष ममता महतो, रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक राजेश तिवारी,लगाएत ६१ जनाले रक्तदान गरेका थिए । यसैगरी सक्रिय युवा समाज पटेर्वा सुगौली गापा वडा न २ वेलवा नव गठित संस्थाको समेत उदघाटन गरिएको थियो ।

- Advertisement -

ताजा समाचार

बीपीसँगै जागरण गीत गाउने योद्धाको निधन

चितवन । विसं २०१५ मा नेपाली कांग्रेसका नेता बीपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुटेका योद्धाको मंगलबार निधन भएको छ। रत्ननगर नगरपालिका–१, बकुलहर निवासी...

रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन...

पछिल्लो २४ घण्टामा थपिए १३०४ कोरोना संक्रमित, २१ को मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६...

नेकपा सचिवालय बैठकमा विष्णु पौडेलको ‘बर्थडे सेलिब्रेसन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ । मंगलबार सचिवालय बैठकअघि बालुवाटारमा महासचिव पौडेलको ६२ औं...

ग्रामिण क्षेत्रमा मनपरी भाडा असुल, ३ जना बस्ने अटोमा ६ जना बस्दा पनि प्रहरी मौन

बीरगन्ज, १६ मंसिर । लकडाउन खुकुलो भएर सवारी साधन सञ्चालनमा आएसँगै पर्साको ग्रामिण क्षेत्रमा चल्ने सवारीको भाडादर मनपरी रुपमा लिने गरेको यात्रुहरुले बताएका छन्...

थप समाचार

- Advertisement -