बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

आज – ०६ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा...

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...

नाकाबन्दीमा भारतले सहयोग नगर्दा...

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले...

खाडी क्षेत्रमा २५४ मिलिमिटरसम्म...

काठमाडौँ,०५ वैशाख । खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा...
28.1 C
Kathmandu
38.4 C
Birgunj

पछिल्लो २४ घण्टामा १६१४ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

सिफारिस

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ६१४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी आनुसार ९४९१ जनाको परीक्षण गर्दा १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

- Advertisement -

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४३७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको मन्त्रालयले जनाएको छ।

- Advertisement -
नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार