सोमवार, माघ १२, २०७७

7 C
Kathmandu
12.5 C
Birgunj

इरानका परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या

  • 4
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ मंसिर – इरानका परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको अन्तराष्ट्रिय समाजमाध्यमहरुले जनाएको छ । फखरीजादेहको राजधानी तेहरान नजिकैको सहर अबसार्डमा हत्या भएको इरानी रक्षा मन्त्रालयले पुष्टि गरेको हो । परमाणु वैज्ञानिकको कारमा बम हमला गरी हत्या गरिएको खबरमा उल्लेख छ । बम हमलापछि घाइते भएका उहाँलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको थियो ।

- Advertisement -

इरानका विदेश मन्त्री मोहम्मद जरीफले फखरीजादेशको हत्याको निन्दा गर्दै प्रायोजित रुपमा हत्या भएको प्रतिक्रिया दिनुभएको छ । इरानको परमाणु हतियार कार्यक्रममा फखरीजादेह शीर्ष नेतृत्वकर्ता मानिनुहुन्छ । इरानले उहाँको हत्यामा इजरायलको संलग्नता रहेको आरोप लगाएको छ । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले अहिलेसम्म आरोपको कुनै टिप्पणी गरेको छैन ।

- Advertisement -Trulli
- Advertisement -Trulli
- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -