Nepal post daily is Nepal's Leading news website.
Contact Person Santosh Sah : 9807184362
Office : 051520040
बीरगन्ज, १५ मंसिर । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा न. २६ सुगौली बिर्ताबाट ७ लाख मुल्य बराबरको भन्सार छलिका मोटर पार्टस बरामद गरेको छ ।
- Advertisement -
धानको भुषा लोड गरेको ट्रेकटरको टेलरभित्र लुकाई छिपाई राखेको मोटर पार्टसको समान विओपी अलौको सशस्त्र प्रहरी टोलीले बरामद गरेको हो ।
- Advertisement -
ग्रामिण नाकाबाट अवैध रुपमा भन्सार छलि भुषाभित्र लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरी निरिक्षक ईश्वर अधिकारी नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो ।
विशेष सुचनाको आधारमा खटिएको टोलीले करिब ७ लाख मुल्य बराबरको मोटर पार्टस बरामद गरेको हो । बरामद सामाग्री आवश्यक कारवाहीका लागी बीरगन्ज भन्सार बुझाइएको सशस्त्र प्रहरी १३ नम्बर गणले जनाएको छ ।
सुनसरी,१३माघ । प्रहरी चौकी सुनसरी डुम्राहाको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ ।
कार्यालयको प्राङ्गणमा आज भएको एक विशेष कार्यक्रमबिच प्रमुख अतिथि १ नम्बर प्रदेश...
बीरगन्ज,१३माघ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सीमा क्षेत्रका साझा समस्यालाई दुवै देशले मिलेर समाधान गर्दै अगाडि बढेमा नेपाल र भारतको पारस्परिक...
काठमाडौं । लगानी बोर्ड र एक अन्तर्राष्ट्रिय कम्पनीबीच नेपालमा अहिलेसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री...
चितवन,१३माघ । चितवनमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक सोलुखुम्बु टापटिङ-५ बस्ने २४ वर्षीय अनिल मगर...