मङ्लबार, माघ १३, २०७७

17 C
Kathmandu
22.3 C
Birgunj

बीरगन्ज – पोखरिया सडकखण्डबाट सशस्त्र प्रहरीद्वारा ७ लाख मुल्य बराबरको मोटर पार्टस बरामद

  • 23
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १५ मंसिर । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा न. २६ सुगौली बिर्ताबाट ७ लाख मुल्य बराबरको भन्सार छलिका मोटर पार्टस बरामद गरेको छ ।

- Advertisement -

धानको भुषा लोड गरेको ट्रेकटरको टेलरभित्र लुकाई छिपाई राखेको मोटर पार्टसको समान विओपी अलौको सशस्त्र प्रहरी टोलीले बरामद गरेको हो ।

- Advertisement -Trulli

ग्रामिण नाकाबाट अवैध रुपमा भन्सार छलि भुषाभित्र लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरी निरिक्षक ईश्वर अधिकारी नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो ।

विशेष सुचनाको आधारमा खटिएको टोलीले करिब ७ लाख मुल्य बराबरको मोटर पार्टस बरामद गरेको हो । बरामद सामाग्री आवश्यक कारवाहीका लागी बीरगन्ज भन्सार बुझाइएको सशस्त्र प्रहरी १३ नम्बर गणले जनाएको छ ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -