शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

एकीकृत समाजवादीले सदस्यहरूको सदस्यता...

काठमाडौँ,०७ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका...

जन्ती बस दुर्घटनामा ज्यान...

काठमाडौँ,०७ वैशाख । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने...

भारतमा संघीय संसदको लागि...

काठमाडौं,०७ वैशाख । छिमेकी देश भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनकालागि निर्वाचन...

सुनको मूल्य तोलामा ७००...

काठमाडौं,०७ वैैशाख । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको...
26.1 C
Kathmandu
38 C
Birgunj

पाङगोङ ताल नजिक भारतले खटायो नौसेनाको कमाण्डो फौज

सिफारिस

काठमाडौं । चीनसँग विवाद रहेको पाङगोङ सो ताल नजिकै भारतले नौसेनाको कमाण्डो फौज तैनाथ गरेको छ। टाइम्स अफ इन्डियाका अनुसार भारतले

- Advertisement -

नौसेनाको मराइन कमाण्डोज ‘मार्कोस’ फौज सो क्षेत्रमा तैनाथ गरेको हो । गत जुन १५ मा गलवान उपत्यकामा हिंसात्मक झडप भएको थियो । त्यहाँदेखि भारतले पाङगोङ सो ताल नजिक हवाई सेना तथा भारतीय सेनाको पारा स्पेसल फोर्स तैनाथ गरेको थियो। अब नौसेना पनि तैनाथ गरिनुलाई रणनीतिक हिसाबमा भारतको तीन सेनाको संयोजनको रुपमा हेरिएको छ।
योसँगै सो तालमा अब चाँडै सैन्य डुंगाहरु पनि पठाउने बताइएको छ।

गलवान उपत्यकाजस्तै सीमामा रहेको पाङगोङ सो ताललाई भारत र चीनले आफ्नो भएको दाबी गर्दछन्।

- Advertisement -

भारतको यस कार्यपछि चीन रुष्टनहुने र उसले अप्रत्याशित निर्णयहरु गर्नसक्ने अनुमान गरिएको छ।

नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार