शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
17.1 C
Kathmandu
27.1 C
Birgunj

विश्व एड्स दिवसको अवसरमा कार्यशाला, एच आई भि परिक्षण तथा रेफर प्रणालीलाई व्यवस्थित बनाउने प्रतिबद्धता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, १५ मंसिर । विश्व एड्स दिवस २०२० को अवसरमा वीरगञ्जमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

- Advertisement -

नारायणी अस्पतालको आयोजना तथा ए एच एफ नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । नारायणी अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा. निरा पाठकको सभापतित्वमा भएको कार्यक्रममा नारायणी अस्पतालको प्रयोगशाला र निजि प्रयोगशालासँग सम्बन्धीत रहेकाहरुविच छलफल भएको थियो ।

एच आई भि संक्रमितहरुलाई निजि अस्पतालहरुले पनि उचित सल्लाह सुझाव र सद्भाव देखाउनुपर्नमो सहभागीहरुले जोड दिएका थिए । सो अवसरमा ए एच एफ नेपालका डा. उन्न श्रेष्ठ, कृष्णहरी बरालले प्रस्तुती दिनुभएको थियो ।

- Advertisement -

एच आई भि को परिक्षण, रेफर तथा लिङ्केज प्रणालीलाई सुदृढीकरण गर्ने उद्देश्यमा केन्द्रित भएर छलफल भएको थियो । एक आपसमा अन्तरक्रिया तथा छलफलपश्चात सहभागीहरुले एच आई भि परिक्षण तथा रेफर प्रणालीलाई व्यवस्थित बनाउने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रमको सहजिकरण ए एच एफ नेपालका जिल्ला प्रतिनिधि आशीष गुरागाईले गर्नुभएको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार