मङ्लबार, माघ १३, २०७७

17 C
Kathmandu
22.3 C
Birgunj

नेकपा सचिवालय बैठकमा विष्णु पौडेलको ‘बर्थडे सेलिब्रेसन’

  • 4
    Shares

सिफारिस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ । मंगलबार सचिवालय बैठकअघि बालुवाटारमा महासचिव पौडेलको ६२ औं जन्मदिनको उपलक्ष्यमा केक काटिएको हो ।

- Advertisement -

सो अवसरमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष प्रचण्डलगायतका सचिवालय सदस्यहरुले केक खुवाएर पौडेलाई जन्मदिनको बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

- Advertisement -Trulli

पार्टी उपाध्यक्ष वामदेव गौतमले गौतमलाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शुभकामना दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पौडेलको जन्मदिनको केट काटेपछि सचिवालय बैठक बसिरहेका छ ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -