काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ । मंगलबार सचिवालय बैठकअघि बालुवाटारमा महासचिव पौडेलको ६२ औं जन्मदिनको उपलक्ष्यमा केक काटिएको हो ।
- Advertisement -
सो अवसरमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष प्रचण्डलगायतका सचिवालय सदस्यहरुले केक खुवाएर पौडेलाई जन्मदिनको बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
- Advertisement -
पार्टी उपाध्यक्ष वामदेव गौतमले गौतमलाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शुभकामना दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
पौडेलको जन्मदिनको केट काटेपछि सचिवालय बैठक बसिरहेका छ ।
सुनसरी,१३माघ । प्रहरी चौकी सुनसरी डुम्राहाको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ ।
कार्यालयको प्राङ्गणमा आज भएको एक विशेष कार्यक्रमबिच प्रमुख अतिथि १ नम्बर प्रदेश...
बीरगन्ज,१३माघ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सीमा क्षेत्रका साझा समस्यालाई दुवै देशले मिलेर समाधान गर्दै अगाडि बढेमा नेपाल र भारतको पारस्परिक...
काठमाडौं । लगानी बोर्ड र एक अन्तर्राष्ट्रिय कम्पनीबीच नेपालमा अहिलेसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री...
चितवन,१३माघ । चितवनमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक सोलुखुम्बु टापटिङ-५ बस्ने २४ वर्षीय अनिल मगर...