मङ्लबार, माघ १३, २०७७

17 C
Kathmandu
22.3 C
Birgunj

ह्वात्तै बढ्यो सुनको मूल्य ! आज तोलामा १६ सयले बृद्धि

  • 3
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य पनि बढेको छ । बुधबार सुनको मूल्य ९१ हजारमा कारोबार भएकोमा आज तोलामा १६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

- Advertisement -

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार १५० निर्धारण गरिएको छ ।

- Advertisement -Trulli

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२०५ रहेको महासंघले जनाएको छ ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -