बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
19.1 C
Kathmandu
25.6 C
Birgunj

कांग्रेस वरिष्ठ नेता पौडेलले उद्घाटन गरे तनहुँको बुल्दी खोलाको पुल

सिफारिस

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज तनहुँको बुल्दी खोलामाथिको पुल उद्घाटन गरेका छन् । सयौँ कार्यकर्ताको जुलुससहित बुल्दी खोला पुगेका पौडेलले उक्त पुल उद्घाटन गरेका हुन् । आज भने प्रहरीले पौडेलको उद्घाटन कार्यक्रमलाई कुनै अवरोध गरेको देखिएन । हिजो पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

- Advertisement -

पौडेलले पुल उद्घाटन गर्न खोजेपछि सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसका कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । तर, निषेधाज्ञाकै बीच पौडेल पुल उदघाटन गर्न जान खोजेपछि प्रहरीले उनलाई तीनघन्टा नियन्त्रणमा लिएको थियो । तनहुँ प्रहरीले नेता पौडेललाई गिरफ्तार गरी हिरासतमा राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी तत्काल रिहाइ गर्न माग गरेका थिए ।

नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार