शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने

सिफारिस

काठमाडौं । प्रमुख प्रतिपक्षी, नेपाली कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । पदाधिकारी र पूर्वपदाधिकारीहरुको शुक्रबार बसेको बैठकले गत १७ गते ‘तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरेको दमनकारी ब्यवहारको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

- Advertisement -

साथै देशको विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचार देखि अनेकन भ्रष्टाचार काण्ड र बेथिति विरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यस्तै कांग्रेसले संसद बैठक अविलम्ब बोलाउन सरकार र सभामुखसमक्ष माग गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय रूपमा उठेका जीवन्त प्रश्नहरू संगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न बैठक बस्नु पर्ने कांग्रेसले जनाएको छ ।

- Advertisement -
नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार