Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

जनकपुर प्रादेशिक अस्पतालका कामगर्ने कर्मचारीहरुले तलब र भत्ता नपाएपछि आन्दोलित

spot_img

जनकपुरधाम,३० मंसिर। जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड-१९ आइसोलेसन वार्डमा काम गर्ने कर्मचारीहरुले तलब/भत्ता नपाएपछि आन्दोलित भएका छन्।

आफ्नो ज्यानको प्रवाह नगरी आइसलेसनमा खटिएका करिब ५० जना चिकित्सक, नर्स र अन्य कर्मचारीहरुले ६ महिनाकाे भत्ता र दुई महिनाको तलब नपाएपछि आन्दोलन गर्ने भएका छन् ।

नाम उल्लेख नगर्ने सर्तमा एकजना कर्मचारीले भने “हिजो मात्र हामीले दुई घण्टा अस्पताल प्रशासनमा तालाबन्दी गर्यौं, पछि नेतृत्वले हामी छिट्टै व्यवस्थापन गर्ने भन्नु भएको थियो।” आफूहरुले जोखिम मोलेर काम गर्दा पनि तलब नपाएको भन्दै माँग सम्बोधन नभए आइसोलेसनमा पनि तालाबन्दी गरी आन्दोलनमा उत्रने उनीहरुको चेतावनी रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय