Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025
Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025

समानुपातिकतर्फ पहिलो दिन ३३...

काठमाडौं,२१ मंसिर । समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि एकै दिन ३३ दल दर्ता भएको...

कर्णाली याक्सले जनकपुरलाई १३०...

काठमाडौं,२१ मंसिर । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर...

मानव अधिकार आयोगमा एक...

काठमाडौँ,२१ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले गत आर्थिक वर्ष २०८१र८२ को आफ्नो...

मधेश प्रदेशमा एमाले सरकारका...

काठमाडौं,२१ मंसिर । मधेश प्रदेशमा हालै गठन भएको नयाँ सरकारले यसअघि संविधानको धारा...
spot_imgspot_imgspot_img
15.1 C
Kathmandu
19.3 C
Birgunj
spot_img

उखु किसानको समर्थनमा जनकपुरमा प्रदर्शन

सिफारिस

जनकपुरधाम,मंसिर ३० :  आन्दोलनरत उखु किसानको समर्थनमा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम प्रदर्शन भएको छ।

चिनी मिलका मालिकहरुबाट भुक्तानी नपाएका किसानहरु काठमाडौंमा सोमबारदेखि आन्दोलनरत छन्। गत वर्ष सरकारसँग भएको ५ बुँदे सम्झौता कार्यन्वयन र मुक्तानीको माग गर्दै काठमाडौंमा किसानहरुले धर्ना र प्रदर्शन जारी राखेका छन्।

जनता समाजवादी पार्टी निकट युवाहरुले जनकपुरधामको जनक चौकमा दिउँसो ३ बजेदेखि ४ बजेसम्म प्रदर्शन गरेको युवा नेता प्रशान्त झाले जानकारी दिए।

ताजा समाचार

थप समाचार