spot_img

उखु किसानको समर्थनमा जनकपुरमा प्रदर्शन

spot_img
spot_img

जनकपुरधाम,मंसिर ३० :  आन्दोलनरत उखु किसानको समर्थनमा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम प्रदर्शन भएको छ।

चिनी मिलका मालिकहरुबाट भुक्तानी नपाएका किसानहरु काठमाडौंमा सोमबारदेखि आन्दोलनरत छन्। गत वर्ष सरकारसँग भएको ५ बुँदे सम्झौता कार्यन्वयन र मुक्तानीको माग गर्दै काठमाडौंमा किसानहरुले धर्ना र प्रदर्शन जारी राखेका छन्।

जनता समाजवादी पार्टी निकट युवाहरुले जनकपुरधामको जनक चौकमा दिउँसो ३ बजेदेखि ४ बजेसम्म प्रदर्शन गरेको युवा नेता प्रशान्त झाले जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय