बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
19.1 C
Kathmandu
25.6 C
Birgunj

पर्साको धोबिनी गाउँपालिकामा नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ४ पुस – पर्साको धोबिनी गाउँपालिका वडा नं. २ भिखमपुर पिप्रामा शिनबार नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले कम्युनिष्ट सरकार एक्लौटी पारामा अगाडी बढेको तथा देशमा अधिनायकबाद लादन खाजेको आरोप लगाउँनु भएको छ ।

- Advertisement -

केपी ओली सरकारले ल्याएको अध्यादेशले प्रजातन्त्र एवम् लोकतन्त्र माथीको खतरा भएको नेता रिजालले टिप्पणी गर्नु भयो । नेपाल र भारत बिचको रोटी बेटीको सम्बन्धलाई पनि हालको सरकारले बिगार्न खाजेको वहाँले आरोप लगाउँनु भयो ।े ।
कार्यक्रममा बिभिन्न पार्टी प्रत्याग गरी २ सय ५१ जनाले नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नेकपाका चनर राम,आलम मिया धोवी,त्यसै गरी जसपाका नवलेश राम, अनिल चौहान लगायतकाले नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरु कार्यक्रमका प्रमुख अथिती नेता रिजाल तथा अथितीहरुले फुलमाला र अविरको टिका लगाई पार्टीमा स्वागत गरेका थिए । नेपाली कांग्रेस धोबिनी गाउँपालिका वडा नंं. २ का सभापती रामाशिष राउत कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी,नेपाली कांग्रेस महासमिति सदस्य बशिष्ठ नारायण कुर्मी,बृहस्पती श्रेष्ठ, जिल्ला सचिव किशोरी साह कानु,क्षेत्रिय सभापती रमेश पाण्डे जिल्ला सदस्य नविन सिंह,कालिकामाई गाउँपालिका संयोजक राजिन्द्र प्रसाद कुर्मी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन क्षेत्रिय सचिव श्रीकान्त यादवले गरेका थिए ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार