शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
18.1 C
Kathmandu
25.5 C
Birgunj

सडक तथा पेटीमा बस्ने ३५ जनालाई न्यानो कपडा वितरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ६ पौष । सोनार युवा अभियानका सक्रिय युवाहरुको समुहले समर्पण सेवा संस्गानको सहयोगमा ३५ जनालाई न्यानो कपडा वितरण गरेको छ ।

- Advertisement -

वीरगञ्जको घण्टाघर, बसपार्क, लक्ष्मनुवा, शंकराचार्य गेट, आदर्शनगर, नारायणी अस्प्ताल, लगायतका क्षेत्रमा सडक तथा पेटीमा बस्ने ३५ जनालाई ज्याकेट वितरण गरिएको हो ।

सोनार युवा अभियानका राजकुमार सर्राफ, हरी ओम सर्राफ, सुनिल योगि, बिजय सर्राफ, आदित्य सर्राफ, सत्यपाल सर्राफ, जयपाल सर्राफ, रमेश सर्राफ, रामदयाल सर्राफ लगायतका युवाहरुको सक्रियता र सहयोगमा न्यानो कपडा वितरण गरिएको हो ।

- Advertisement -

बढ्दै गरेको चिसोबाट सडकमा बास बस्ने बेसहारालाई थोरै भएपनि न्यानो प्रदान गर्ने उद्देश्यले ज्याकेट वितरण गरिएको अभियानका संयोजक राजकुमार सर्राफले जानकारी दिनुभयो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार