बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

आज – ०६ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा...

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...

नाकाबन्दीमा भारतले सहयोग नगर्दा...

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले...

खाडी क्षेत्रमा २५४ मिलिमिटरसम्म...

काठमाडौँ,०५ वैशाख । खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा...
21.1 C
Kathmandu
32.1 C
Birgunj

लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १८ पुष । बीरगन्ज महानगरपालिका वडा नं २० मा लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीरगन्जबाट प्रसारण हुने पब्लिक एफ एमको आयोजना लैङ्गिक हिंसाका विषयमा अन्तरक्रिया सम्पन्न भएको हो ।

- Advertisement -

एफ.एमका निर्देशक शम्भु महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २० वडा अध्यक्ष पारस प्रसाद यादव, श्री निरञ्जन कलवार आधारभुत विद्यालयकाे व्यवस्थापन समितिका अध्यक्ष हदिस मिया, शिक्षा प्रेमी सन्देश कुश्वाहा, स्थानिय बासी श्याम चन्द्र यादव, अनुप महतो लगायत स्थानिय महिलाले लैगिस हिसां बिषयमा आ आफनो बिचार व्यक्त गरेका थिए ।

कार्यक्रममा रेखा सिंह, संजय दास थारु, लालबाबु सिंहको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण स्टेशन प्रमुख राजेन्द्र सिंहले गरेका थिए ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार