बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
20.1 C
Kathmandu
28 C
Birgunj

सुनको मूल्य तोलामा ११ सय रुपैयाले बढ्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगञ्ज, २१ पुष । मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । मंगलबार सुन तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

- Advertisement -

अमेरिकी डलर कमजोर हुँदा सुनको मूल्य बढेको हो । भारतीय मुद्रा अमेरिकी डलरको तुलना कमजोर हुँदा नेपालमा सुनको मुल्य बढेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंश १९ सय ४० डलर पुगेको छ ।

सोमबारको भन्दा मंगलबार झण्डै १९ डलरले सुनको मूल्य बढेपछि नेपालमा पनि प्रभाव परेको महासंघ अन्तरर्गतको भाउ निर्धारण समिति संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

- Advertisement -

यस्तै मंगलबार चाँदी पनि तोलामा १० रुपैयाँ बढेर तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार