सोमवार, माघ १२, २०७७

7 C
Kathmandu
12.5 C
Birgunj

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

  • 2
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएअुनसार सुनको मूल्य प्रतितोला एक हजार तीन सयले घटेर ९५ हजार ४ सयमा पुगेको छ । अघिल्लो दिन सुन ९६ हजार ७ सयमा कारोबार भएको थियो।

- Advertisement -

आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलामा १३ सय ३० पुगेको छ । बुधबार चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

- Advertisement -Trulli
- Advertisement -Trulli
- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -