शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

सरकारी निर्देशन अटेर गर्दै नेशनल : रामले दिए पाएनन् एमबिबिएस परीक्षा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २७ पुष । बीरगन्जस्थित नेशनल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोग र इन्स्टिच्युट अफ मेडिसिन (आइओएम)को निर्देशन अटेर गर्दै एक जना छात्रलाई परीक्षा दिनबाट रोकेको छ। सोमबारदेखि सुरू भएको एमबिबिएस चौथो वर्षको परीक्षा दिन गएका रामजी रामलार्ई कलेजले गैरकानुनी रूपमा कलेज परीक्षा हलबाटै निकालेको हो।

- Advertisement -

मेडिकल कलेजहरूको शुल्क नियामक निकाय चिकित्सा शिक्षा आयोगले आइतबार मात्रै सरकारी छात्रवृत्तिमा पढिरहेका रामजीको सबै शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसकेको हुँदा उनलाई परीक्षामा सामेल गर्ने व्यवस्था गर्न आइओएमलाई पत्र लेखेको थियो। सो पत्रको बोधार्थ आयोगले कलेजलाई पनि पठाएको थियो।

आइओएमका डिन डा. दिव्या सिंहले रामजीलाई परीक्षामा सामेल गराउन कलेजलाई निर्देशन दिइएको दावी गर्नुभयो ।अब नेसनल मेडिकल कलेजकोमा छानबिन गरेर आवश्यक कारवाही गरिने उहाँको भनाई छ । नेसनल मेडिकल कलेजका सञ्चालक बसरूद्दीन अन्सारीले भने आइओएमबाट निर्देशन आए पनि शुल्क नतिरी रामजीलाई फाराम नदिने बताउनुभयो । उहाँले कलेजको बक्यौता तिरे मात्र रामजीलाई फाराम दिइने बताउनुभयो ।

- Advertisement -

आफूले तिर्नु नपर्ने र कलेजले अनुमगन टोलीले समेत नतिर्नू भनेको शुल्क मागेर केलजले परीक्षा दिनबाट बन्चित गरेको रामजीले बताउनुभयो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार