मङ्लबार, माघ १३, २०७७

11 C
Kathmandu
14.4 C
Birgunj

प्रधानमन्त्री कप छनौटका लागि बारा–पर्सा भिड्दै

  • 3
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कलैया, २७ पुष । बाराको कलैयामा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाईनल खेलमा बारा विजयी भएको छ । सोमबार भएको दोस्रो सेमिफाईनल खेलमा सप्तरीलाई हराउँदै बारा विजयी भएको हो ।

- Advertisement -

टस जितेर पहिलो ब्याटिङ्ग गरेको बाराले ३९ ओभरमा ७ विकेट गुमाउँदै १९० रन बनाएको थियो । जबाफी व्याटिङ्गमा उत्रिएको सप्तरी १८७ रनमा समेटिएको थियो । आईतबार सम्पन्न सेमि फाईनलमा विजयी भएको पर्सा र सोमबार विजयी भएको बारा बिच मंगलबार फाईनल खेल हुनेछ ।

- Advertisement -Trulli

 

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -