बुधबार, माघ १४, २०७७

8 C
Kathmandu
11.5 C
Birgunj

कक्षा १२ को नतिजा माघकाे पहिलो साता

  • 27
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२८पुष । कक्षा १२ को परीक्षा माघकाे पहिलो साता आउने भएको छ ।

- Advertisement -

राष्ट्रिय परीक्षा बोर्डका डा.चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो ।

- Advertisement -Trulli

पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको पौडेलले बताए ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -