काठमाडौं । विद्यार्थीलाई मेसेन्जरमार्फत् यौन दुर्व्यवहार गरेको आरोपमा प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन्।
- Advertisement -
पक्राउ पर्नेमा प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य रहेका छन् । उनले विद्यार्थीलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत् अश्लिल शब्द प्रयोग गरेको उजुरी परेपछि सोमबार क्याम्पस बाहिरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
- Advertisement -
उनीमाथि अभद्र व्यवहारको मुद्दामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
बीरगन्ज, १३ माघ । चिसो तथा शितलहरबाट प्रभावित भएकाहरुलाई दाउरा बाली आगो ताप्ने व्यवस्था गरिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय...