बुधबार, माघ १४, २०७७

8 C
Kathmandu
11.5 C
Birgunj

मेसेन्जरमा विद्यार्थीलाई अश्लिल शब्द प्रयोग गरेको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

  • 5
    Shares

सिफारिस

काठमाडौं । विद्यार्थीलाई मेसेन्जरमार्फत् यौन दुर्व्यवहार गरेको आरोपमा प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन्।

- Advertisement -

पक्राउ पर्नेमा प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य रहेका छन् । उनले विद्यार्थीलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत् अश्लिल शब्द प्रयोग गरेको उजुरी परेपछि सोमबार क्याम्पस बाहिरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

- Advertisement -Trulli

उनीमाथि अभद्र व्यवहारको मुद्दामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -