सोमवार, माघ १२, २०७७

7 C
Kathmandu
12.5 C
Birgunj

परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत जाँदै

  • 3
    Shares

सिफारिस

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली १ माघमा भारत भ्रमणमा जाने भएका छन्। नेपाल–भारत संयुक्त बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली तीन दिने भारत भ्रमण जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

- Advertisement -

बैठकमा दुई देशबीचको सम्बन्ध, व्यापार, ऊर्जा, सीमा, कोरोनाविरुद्धको संयुक्त लडाइँलगायत विषयमा छलफल हुने छ।

- Advertisement -Trulli

नयाँदिल्लीमा रहँदा ज्ञवालीले भारतका उच्च राजनीतिक व्यक्तिसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -