मङ्लबार, माघ १३, २०७७

11 C
Kathmandu
14.4 C
Birgunj

प्रधानमन्त्री कपमा पर्सालाई हराउँदै बारा विजयी

  • 7
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २८ पुष । बाराको कलैयामा जारी प्रधानमन्त्री कप छनौट क्रिकेट प्रतियोगितामा बारा विजयी भएको छ । मंगलबार भएको फाईनल खेलमा पर्सालाई हराउँदै बारा १२७ रनको अन्तरले विजयी भएको हो ।

- Advertisement -

टस जित्दै पहिले ब्याटिङ्ग गरेको बाराले ४९ ओभर १० विकेट गुमाउँदै १७७ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै मैदान उत्रिएको पर्साले २२.५ ओभरमा सबै विकेट गुमाउँदै ५० रनमा समेटिएको थियो ।

- Advertisement -Trulli

बाराका लागि तृत राज दासले सर्वाधिक ७६ रन बनाएका थिए ।

 

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -