Nepal post daily is Nepal's Leading news website.
Contact Person Santosh Sah : 9807184362
Office : 051520040
बीरगन्ज, २८ पुष । बाराको कलैयामा जारी प्रधानमन्त्री कप छनौट क्रिकेट प्रतियोगितामा बारा विजयी भएको छ । मंगलबार भएको फाईनल खेलमा पर्सालाई हराउँदै बारा १२७ रनको अन्तरले विजयी भएको हो ।
- Advertisement -
टस जित्दै पहिले ब्याटिङ्ग गरेको बाराले ४९ ओभर १० विकेट गुमाउँदै १७७ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै मैदान उत्रिएको पर्साले २२.५ ओभरमा सबै विकेट गुमाउँदै ५० रनमा समेटिएको थियो ।
- Advertisement -
बाराका लागि तृत राज दासले सर्वाधिक ७६ रन बनाएका थिए ।
बीरगन्ज, १३ माघ । चिसो तथा शितलहरबाट प्रभावित भएकाहरुलाई दाउरा बाली आगो ताप्ने व्यवस्था गरिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय...