सोमवार, माघ १२, २०७७

7 C
Kathmandu
12.5 C
Birgunj

नेकपा र सूर्य चिन्ह कसैले खोस्‍न खोजे आँधीहुरी आउँछ : प्रचण्ड

  • 2
    Shares

सिफारिस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चिह्‍नलाई आफुहरुबाट कसैले खोस्न नसक्ने बताएका छन् ।

- Advertisement -

गण्डकी प्रदेश कमिटीको आयोजना गरेको कार्यकर्ता भेलामा उनले आफूहरुसँग ७० प्रतिशत रहेकाले आफ्नै पक्षमा हुने बताए ।

- Advertisement -Trulli

ूआधिकारिक नकेपा आफुहरु भएकाले सूर्य चिह्‍नर्ला कसैले खोस्‍न नसक्ने बताए । यदी कसैले खोस्यो भने आँधीहुरी बतास आउँने उनको चेतावनी छ ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -