Nepal post daily is Nepal's Leading news website.
Contact Person Santosh Sah : 9807184362
Office : 051520040
बीरगन्ज, २९ पुस – पर्दाफास दैनिकका प्रकाशक/प्रबन्ध निर्देशक राघव साहको मोटरसाईकल मंगलबार दिउसो करिब २ः३० बजे चोरी भएको छ । प्रेस संगठन नेपालका केन्द्रिय सदस्य समेत रहेका पत्रकार साह काम विशेषले पर्सा जिल्ला अदालत जांदा राधेमाई चौक अदालत एरियाबाट चोरी भएको हो ।
पत्रकार साहको नाउ“मा दर्ता रहेको ना ४६ प ६१८१ नं. को सुपर स्पेलेण्डर कालो रंगको मोटरसाईकल पर्सा जिल्ला अदालत देखि पश्चिम, साउथ जोन बोर्डि· स्कूल देखि दक्षिण, श्री वैष्णो देवी वचत तथा ऋण सहकारी संस्थाको अगाडि सडक छेउमा पार्कि· गरी राखेको अवस्थामा मोटरसाईकल चोरी भएको साहले बताए ।
सो मोटरसाईकलको ईन्जिन नं. JA05ECH9C00177 र चेसिस नं. MBLJA05EWH9C00100 को १२४.७ सिसिको रहेको छ । पत्रकार साहले मोटरसाईकल चोरी भए लगतै वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्सालाई जानकारी गराए पनि हाल सम्म पत्ता नलागेको साहले बताए ।
बीरगन्ज, ११ माघ । बीरगन्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणमा ३ जना कोरोना संक्रमित थपिएका छन् । पर्साको विभिन्न स्थानबाट संकलित २१...
बीरगन्ज, ११ माघ । ठाकुरराम बहुमुखी क्याम्पसको १५ धुर जग्गा एक व्यक्तिले जबर्जस्ती कब्जा जमाएका छन् । शिक्षा संकायको आवासगृह (क्वार्टर) मा बस्दै आएका...