सोमवार, माघ १२, २०७७

7 C
Kathmandu
12.5 C
Birgunj

प्रधानमन्त्रीले भगौडा भनेकोमा प्रचण्डको प्रश्न : ७२ प्रतिशत हुने भगौडा हुन्छ ?

  • 3
    Shares

सिफारिस

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूसँग ७२ प्रतिशत केन्द्रीय सदस्य रहेको दावी गरेका छन्।

- Advertisement -

बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली समूहसँग ३० प्रतिशत पनि केन्द्रीय सदस्य नरहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई भगौडा भनेको प्रश्नको जवाफमा प्रचण्डले ओली समूह नै भगौडा समूह भएको बताए ।
‘उहाँ (केपी ओल)ले हामीलाई भगौडा भन्नुभएछ। ३० प्रतिशत पनि नभएको रैथाने, ७२ प्रतिशत हुने भगौडा हुने ?, अध्यक्ष प्रचण्डले भने।

- Advertisement -Trulli

उनले १४१ जनाको केन्द्रीय समितिमा १० जना जुटेर ११ सय भन्दा बढीको केन्द्रीय सदस्य बनाउने विक्षिप्त मानसिकता भएको बताए।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -