बुधबार, माघ १४, २०७७

8 C
Kathmandu
11.5 C
Birgunj

‘भ्वाइस अफ नेपाल’ सिजन ३ मा कोच परिवर्तन, आस्था राउतको स्थानमा त्रिश्ना गुरुङ

  • 4
    Shares

सिफारिस

काठमाडौं । नेपालको चर्चित सिंगिङ रियालिटी सो भोइस अफ नेपालको कोच परिवर्तन भएको छ । छिट्टै प्रशारण हुन गइरहेको सिजन ३ मा दोस्रो सिजनकी कोच आस्था राउतको स्थानमा अर्की चर्चित गायिका त्रिश्ना गुरुङलाई कोचको रुपमा देख्न पाइनेछ।

- Advertisement -

यसअघि पहिलो सिजनबाट दोस्रो सिजनमा आउँदै गर्दा भोइसले दुई कोचर परिवर्तन गरेको थियो। दोस्रो सिजनमा सनुप पौडेलको स्थानमा राजु लामा र अभया सुब्बाको स्थानमा आस्था राउतलाई प्रतिस्थापन गरिएको थियो।

- Advertisement -Trulli

भोइस अफ नेपालको पहिलो संस्करणको विजेता सिडी बिजे अधिकारी हुन् भने दोस्रो संस्करणमा राम लिम्बु विजेता बनेका थिए।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -