Nepal post daily is Nepal's Leading news website.
Contact Person Santosh Sah : 9807184362
Office : 051520040
बीरगन्ज, २९ पुष – बाराकाे फेटा गाउँपालिका वडा नं. १ त्रिबेनीमा बुधबार विहान झडप भएकाे छ । झडपमा परी ३ जना घाइते भएका छन् ।
- Advertisement -
घाइते हुनेमा स्थानिय ६५ बर्षिय गाया साह कानु, उनकी श्रीमती ६० बर्षिय मंजु देबी कनुइन र छाेरा ३० बर्षिय लालु साह रहेका छन् । घाइतेहरुकाे बीरगन्ज नारायणी अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।
- Advertisement -
घाइतेहरु मध्ये मंजुकाे अवस्था गम्भिर रहेकाे छ । उनकाे टाउकाे फुटेकाे छ भने टाउकाेमा ५ वटा टाँका लागेकाे छ ।
छिमेकीहरु सिताराम साह कानु र चन्दन साह कानुकाे रड प्रहारबाट आफु घाइते भएकाे पिडित मंजुले बताइन ।
बीरगन्ज, ११ माघ । बीरगन्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणमा ३ जना कोरोना संक्रमित थपिएका छन् । पर्साको विभिन्न स्थानबाट संकलित २१...
बीरगन्ज, ११ माघ । ठाकुरराम बहुमुखी क्याम्पसको १५ धुर जग्गा एक व्यक्तिले जबर्जस्ती कब्जा जमाएका छन् । शिक्षा संकायको आवासगृह (क्वार्टर) मा बस्दै आएका...