सोमवार, माघ १२, २०७७

7 C
Kathmandu
12.5 C
Birgunj

त्रिबेनीमा दुई पक्ष बिच झडप, ३ जना घाइते

  • 12
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २९ पुष – बाराकाे फेटा गाउँपालिका वडा नं. १ त्रिबेनीमा बुधबार विहान झडप भएकाे छ । झडपमा परी ३ जना घाइते भएका छन् ।

- Advertisement -

घाइते हुनेमा स्थानिय ६५ बर्षिय गाया साह कानु, उनकी श्रीमती ६० बर्षिय मंजु देबी कनुइन र छाेरा ३० बर्षिय लालु साह रहेका छन् । घाइतेहरुकाे  बीरगन्ज नारायणी अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

- Advertisement -Trulli

घाइतेहरु मध्ये मंजुकाे अवस्था गम्भिर रहेकाे छ । उनकाे टाउकाे फुटेकाे छ भने टाउकाेमा ५ वटा टाँका लागेकाे छ ।

छिमेकीहरु सिताराम साह कानु र चन्दन साह कानुकाे रड प्रहारबाट आफु घाइते भएकाे पिडित मंजुले बताइन ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -