शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

बारा र रौतहटमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,११माघ । बारामा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बाराको पर्वानीपुर गाउँपालिका ४ चैनपुरमा ट्रकको ठक्करबाट पैदलयात्री भारतीय नागरिकको ज्यान गएको हो ।

- Advertisement -

प्रदेश ३, ०३ ००१ ख ०००९ नम्बरको ट्रकको ठक्करबाट भारतीय नागरिक चन्दन गुप्ताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गुप्ताको उपचारका क्रममा बयोधा अस्पताल विरगन्जमा ज्यान गएको हो ।

त्यस्तै,रौतहटको यमुनामाई गाउँपालिका-४ मा ट्याक्टरमा भ्यान ठोक्किँदा भ्यानका चालकको ज्यान गएको छ ।ना ५ त ९२ ८३ नम्बरको ट्र्याक्टरमा ना १ ज ४८ ९५ नम्बरको भ्यानमा ठोक्किएर दुर्घटना हुँदा भ्यानका चालक रौतहटको गरुढा नगरपालिका-९ का राजेशकुमार सहनीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार