बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

देशभरमा २ जना मृत...

काठमाडौँ,१५ चैत । रौतहट, वृन्दावन नगरपालिका–१ भोटिया टोल बस्ने ३५ बर्सिया सेतीमाया तामाङ...

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत,१५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन...

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...

दाइजोको निहुँमा पक्राउ...

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ...
19.1 C
Kathmandu
33.8 C
Birgunj

गरिब, विपन्न तथा दलित ९५ जना बालबालिकालाई न्यानो कपडा वितरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,११माघ । पर्सा र बाराका गरिब, विपन्न तथा दलित ९५ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

- Advertisement -

बढ्दै गरेको चिसो तथा शितलहरबाट प्रभावित भएका बालबालिकाहरुलाई सामाजिक अभियानता प्रकाश थारुको पहलमा काठमाण्डौ निवासी डा. बिपी खनाल र वीरगञ्ज निवासी समाजसेवी राजकुमार घिमिरेको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको हो ।

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा न. ५ मोरटोलस्थित श्री जय दुर्गे दलित आधारभुत विद्यालयमा अध्ययनरत ७३ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । अतिबिपन्न दलित बालकालिकाहरुलाई विद्यालय आवत जावतमा सहज होस् भन्ने अभिप्रायले सहयोग गरिएको सामाजिक अभियानता थारुले बताउनुभयो ।

- Advertisement -

त्यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा न. ३ मोतिबागको मुसहर समुदायका २२ जना बालबालिकालाई विद्यालयका शिक्षक शिक्षिका तथा अभिभावकहरुको उपस्थितीमा न्यानो कपडा वितरण गरिएको हो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार