मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

मधेस प्रदेशमा लोसपाका मन्त्रीले...

जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्...

२३ किलो चरेशसहित १...

बर्दिया,०४ वैशाख । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई...

रामजन्मोेत्सव र शोभायात्रमा सहभागी...

बीरगन्ज,०४ वैशाख । बीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५...

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...
20.1 C
Kathmandu
29.4 C
Birgunj

गरी स्व. ठाकुरको जन्म जयन्ती भव्यताको साथ मनाइयो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज, ११ माघ –  स्व. कर्पुरी ठाकुरको ९८ औं जन्मजयन्ती आइतबार पर्साको पोखरियामा मनाइएको छ । नेपाल नाई समाज पर्साले पोखरिया बजारमा एक कार्यक्रमको आयोजना गरी स्व. ठाकुरको जन्म जयन्ती भव्यताको साथ मनाएको हो । कार्यक्रमका प्रमुख अतिथी नेपाल नाई समाजका केन्द्रिय अध्यक्ष डा. राजेन्द्र ठाकुरले छिमेकी मुलुक भारतको बिहारका पिछडिएको समुदायलाई राज्यको मुल धारमा ल्याउन स्व. ठाकुरले महत्वपूर्ण भुमिका खेलेको वताउदै उहाँ जननायक भएको वताए ।

- Advertisement -

कार्यक्रमका बिशिष्ठ अतिथी प्राध्यापक डा. हरेराम ठाकुरले नाई समाजको विकासको लागि शिक्षामा जोड दिदै समाजबाट दाइजोप्रथा र बालविवाह हटाउन जरुरी रहेको वताए । समाजका अगुवा फुलेना ठाकुरको अध्यक्षतामा भएको कार्यक्रम नेपाल नाई संघका केन्द्रिय महासचिव पारस ठाकुर, जिल्ला अध्यक्ष भोला ठाकुर, सचिव उमेश ठाकुर, कोषाध्यक्ष सर्मिला ठाकुर, सोहन ठाकुर लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सोहनलाल ठाकुरले गरेका थिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार