शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
20.1 C
Kathmandu
30 C
Birgunj

प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट प्रदेश २ बाहिरियाे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ११ माघ । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सुदुरपश्चिम प्रदेशसँग पराजित भएसँग्र प्रदेश २ बाहिरिएको छ ।

- Advertisement -

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको प्रदेश २ ले निर्धारित ५० ओभरमा १ सय ९५ रनको योगफल तयार पारेको थियो । प्रदेश २ का हरिशंकर शाहले ७३ बलमा नौ चौकासहित ६० रन बनाए । विवेक यादवले ४१ रन बनाउँदा महबुब आलमले २३ रन जोडे ।

राहुलप्रताप सिंहले १२ रन बनाउँदा कुमार थापा ११ रनमा अविजित रहे । १ सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा सात विकेट गुमाएर पूरा गरेपछि प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ ।

- Advertisement -

सुदूरपश्चिम यसअघि तीन खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको थियो । लगातार तेस्रो खेलमा हारेको प्रदेश २ ले कुनै अंक जोड्न सकेको छैन ।

प्रदेश २ ले समूह ’बी’ को अन्तिम खेल नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ३५ बलमा आठ चौका र दुई छक्का सहित ५७ रन बनाएका सुदुरपश्चिमका सञ्जु धामीलाई म्यान अफ दी म्याचको उपाधि दिइएको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार