Nepal post daily is Nepal's Leading news website.
Contact Person Santosh Sah : 9807184362
Office : 051520040
बीरगन्ज, ११ माघ । बीरगन्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणमा ३ जना कोरोना संक्रमित थपिएका छन् । पर्साको विभिन्न स्थानबाट संकलित २१ जनाको स्वाब परिक्षण गर्दा २ जना महिलासहित ३ जना कोरोना संक्रमित थपिएका हुन् । पर्साको पकाहमैनपुर गाउँपालिका वडा न. १ निवासी ४७ वर्षिय महिला, वीरगञ्ज महानगरपालिका वडा न. ३ निवासी ५५ वर्षिय पुरुष र वडा न. ८ बस्ने ४० वर्षिय महिलामा संक्रमण पुष्ठि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिनुभयो । थपिएका संक्रमितहरुको सिटि भ्यालु २४ देखी ३४ सम्म रहेको छ ।
बीरगन्ज, २० माघ । चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन गरिएको छ । रेडियो वीरगञ्जकी कार्यक्रम संयोजक निलिमा पौडेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ...
बीरगन्ज,२० फागुन । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको परिक्षालाई मर्यादित बनाउन पठनपाठन एवम् शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्नेमा विद्यार्थी नेताहरुले जोड दिएका छन् । बीरगन्जको ठाकुरराम...
बीरगन्ज, २० फाल्गुन । बीरगन्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणअनुसार १ जनामा कोभिड १९ संक्रमण पुष्ठि भएको छ ।
पर्सा जिल्लाको विभिन्न...
काठमाडौँ,२० फागुन । कोटेश्वर बहुमुखी क्याम्पसमा प्रथम वर्षमा अध्ययनरत अन्जु दाहालको गाडीको ठक्करबाट मृत्यु भएको घटनाको विरोध गर्दै कोटेश्वर चोकमा विद्यार्थीहरुले बिहिबार प्रदर्शन गरेका...