बिहिबार, फाल्गुन २०, २०७७

15 C
Kathmandu
18.8 C
Birgunj

नारायणी अस्पताल : ३ जना कोरोना संक्रमित थपिए

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ११ माघ । बीरगन्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणमा ३ जना कोरोना संक्रमित थपिएका छन् । पर्साको विभिन्न स्थानबाट संकलित २१ जनाको स्वाब परिक्षण गर्दा २ जना महिलासहित ३ जना कोरोना संक्रमित थपिएका हुन् । पर्साको पकाहमैनपुर गाउँपालिका वडा न. १ निवासी ४७ वर्षिय महिला, वीरगञ्ज महानगरपालिका वडा न. ३ निवासी ५५ वर्षिय पुरुष र वडा न. ८ बस्ने ४० वर्षिय महिलामा संक्रमण पुष्ठि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिनुभयो । थपिएका संक्रमितहरुको सिटि भ्यालु २४ देखी ३४ सम्म रहेको छ ।

- Advertisement -
- Advertisement -Trulli
- Advertisement -Trulli
- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -