Nepal post daily is Nepal's Leading news website.
Contact Person Santosh Sah : 9807184362
Office : 051520040
एजेन्सी, ११ माघ । बलिउड अभिनेता वरुण धवन र नताशा दलालको विवाहको तयारी पूरा भएको छ ।सबै जना उनीहरुको विवाहको लागि धेरै उत्साहित छन्। तर विवाह स्थलमा पुग्नु अघि वरुणको कार दुर्घटना भएको खबर आएको जनाइएको छ ।
- Advertisement -
बेहुली लिन जान लागेको कार दुर्घटना भएको भारतीय सञ्चार माध्ययमले जनाएको छ । दुर्घटना सानो भएको र सबै जना सकुशल रहेको बताइएको छ ।
बीरगन्ज, २० माघ । चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन गरिएको छ । रेडियो वीरगञ्जकी कार्यक्रम संयोजक निलिमा पौडेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ...
बीरगन्ज,२० फागुन । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको परिक्षालाई मर्यादित बनाउन पठनपाठन एवम् शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्नेमा विद्यार्थी नेताहरुले जोड दिएका छन् । बीरगन्जको ठाकुरराम...
बीरगन्ज, २० फाल्गुन । बीरगन्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणअनुसार १ जनामा कोभिड १९ संक्रमण पुष्ठि भएको छ ।
पर्सा जिल्लाको विभिन्न...
काठमाडौँ,२० फागुन । कोटेश्वर बहुमुखी क्याम्पसमा प्रथम वर्षमा अध्ययनरत अन्जु दाहालको गाडीको ठक्करबाट मृत्यु भएको घटनाको विरोध गर्दै कोटेश्वर चोकमा विद्यार्थीहरुले बिहिबार प्रदर्शन गरेका...