बिहिबार, फाल्गुन २०, २०७७

15 C
Kathmandu
18.8 C
Birgunj

तीन दिने प्राथमिक उपचार पुर्नताजगी तालिम शुरु

  • 2
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १३ माघ । नेपाल रेडक्रस सोसाइटी पर्साको आयोजनामा ३ दिने प्राथमिक उपचार पुर्नताजगी तालिम मंगलबारदेखि शुरु भएको छ । प्राथमिक उपचार सम्बन्धी आवश्यक ज्ञान, सीप र दक्षता अभिवृद्वि गर्नुका साथै प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

- Advertisement -

प्राथमिक उपचार गर्नुभन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरु, घाईतेको अवस्था, घाइते र बिरामीहरुलाई तत्काल उपलब्ध स्थानीय स्रोत साधनको उपयोग गरी दक्ष चिकित्सा सेवा प्राप्त नहुँदा सम्म गरिने स्याहारसुसारको बारेमा प्रशिक्षण दिइएको थियो ।

- Advertisement -Trulli

सहभागीहरुलाई नेपाल रेडक्रस सोसाइटीका साबिर अहमद एराज, उमेश कुमार गुप्ता र सुदर्शन पन्डितले प्रशिक्षण दिएका हुन् ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -