Nepal post daily is Nepal's Leading news website.
Contact Person Santosh Sah : 9807184362
Office : 051520040
बीरगन्ज, १३ माघ । नेपाल रेडक्रस सोसाइटी पर्साको आयोजनामा ३ दिने प्राथमिक उपचार पुर्नताजगी तालिम मंगलबारदेखि शुरु भएको छ । प्राथमिक उपचार सम्बन्धी आवश्यक ज्ञान, सीप र दक्षता अभिवृद्वि गर्नुका साथै प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
- Advertisement -
प्राथमिक उपचार गर्नुभन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरु, घाईतेको अवस्था, घाइते र बिरामीहरुलाई तत्काल उपलब्ध स्थानीय स्रोत साधनको उपयोग गरी दक्ष चिकित्सा सेवा प्राप्त नहुँदा सम्म गरिने स्याहारसुसारको बारेमा प्रशिक्षण दिइएको थियो ।
- Advertisement -
सहभागीहरुलाई नेपाल रेडक्रस सोसाइटीका साबिर अहमद एराज, उमेश कुमार गुप्ता र सुदर्शन पन्डितले प्रशिक्षण दिएका हुन् ।
बीरगन्ज, २० माघ । चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन गरिएको छ । रेडियो वीरगञ्जकी कार्यक्रम संयोजक निलिमा पौडेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ...
बीरगन्ज,२० फागुन । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको परिक्षालाई मर्यादित बनाउन पठनपाठन एवम् शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्नेमा विद्यार्थी नेताहरुले जोड दिएका छन् । बीरगन्जको ठाकुरराम...
बीरगन्ज, २० फाल्गुन । बीरगन्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणअनुसार १ जनामा कोभिड १९ संक्रमण पुष्ठि भएको छ ।
पर्सा जिल्लाको विभिन्न...
काठमाडौँ,२० फागुन । कोटेश्वर बहुमुखी क्याम्पसमा प्रथम वर्षमा अध्ययनरत अन्जु दाहालको गाडीको ठक्करबाट मृत्यु भएको घटनाको विरोध गर्दै कोटेश्वर चोकमा विद्यार्थीहरुले बिहिबार प्रदर्शन गरेका...