बिहिबार, फाल्गुन २०, २०७७

15 C
Kathmandu
18.8 C
Birgunj

बरामद मदिरा नष्ट

  • 6
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १३ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले ५ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । बीरगन्ज महानगरपालिका वडा न. २१ परवानीपुर चेकप्वाइन्टमा प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले उक्त मदिरा बरामद गरेको हो ।

- Advertisement -

बाराको पथलैयाबाट बीरगन्जतर्फ आउँदै गरेको यात्रुबाहक बसमा अवैध रुपमा ल्याउदंै गरेको अवस्थामा बरामद गरेको मदिरा स्थानीय जनप्रतिनिधि, बुद्धिजिवि लगायतको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिए ।

- Advertisement -Trulli
- Advertisement -Trulli
- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -