बिहिबार, फाल्गुन २०, २०७७

15 C
Kathmandu
18.8 C
Birgunj

चिसो प्रभावितलाई आगो ताप्ने व्यवस्था

  • 3
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १३ माघ । चिसो तथा शितलहरबाट प्रभावित भएकाहरुलाई दाउरा बाली आगो ताप्ने व्यवस्था गरिएको छ ।

- Advertisement -

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय पर्साले बीरगन्जका विभिन्न स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था गरिएको हो ।

- Advertisement -Trulli

चिसो तथा शितलहरबाट प्रभावित भएका अतिविपन्न, ठेला तथा रिक्सा चालक एवं सडकमा आश्रय लिएर बसेकाहरुलाई मध्यनजर गर्दै आगो ताप्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बीरगन्जको राधेमाई, पावरहाउस, प्रतिमा चौक, बसपार्क चौक, आदर्शनगर चौक, ग्रिनसिटि चौक, घण्टाघर लगायतका क्षेत्रमा आगो बालिएको हो ।

 

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -