Nepal post daily is Nepal's Leading news website.
Contact Person Santosh Sah : 9807184362
Office : 051520040
बीरगन्ज, १३ माघ । चिसो तथा शितलहरबाट प्रभावित भएकाहरुलाई दाउरा बाली आगो ताप्ने व्यवस्था गरिएको छ ।
- Advertisement -
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय पर्साले बीरगन्जका विभिन्न स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था गरिएको हो ।
- Advertisement -
चिसो तथा शितलहरबाट प्रभावित भएका अतिविपन्न, ठेला तथा रिक्सा चालक एवं सडकमा आश्रय लिएर बसेकाहरुलाई मध्यनजर गर्दै आगो ताप्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बीरगन्जको राधेमाई, पावरहाउस, प्रतिमा चौक, बसपार्क चौक, आदर्शनगर चौक, ग्रिनसिटि चौक, घण्टाघर लगायतका क्षेत्रमा आगो बालिएको हो ।
बीरगन्ज, २० माघ । चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन गरिएको छ । रेडियो वीरगञ्जकी कार्यक्रम संयोजक निलिमा पौडेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ...
बीरगन्ज,२० फागुन । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको परिक्षालाई मर्यादित बनाउन पठनपाठन एवम् शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्नेमा विद्यार्थी नेताहरुले जोड दिएका छन् । बीरगन्जको ठाकुरराम...
बीरगन्ज, २० फाल्गुन । बीरगन्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणअनुसार १ जनामा कोभिड १९ संक्रमण पुष्ठि भएको छ ।
पर्सा जिल्लाको विभिन्न...
काठमाडौँ,२० फागुन । कोटेश्वर बहुमुखी क्याम्पसमा प्रथम वर्षमा अध्ययनरत अन्जु दाहालको गाडीको ठक्करबाट मृत्यु भएको घटनाको विरोध गर्दै कोटेश्वर चोकमा विद्यार्थीहरुले बिहिबार प्रदर्शन गरेका...