शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
17.1 C
Kathmandu
27.1 C
Birgunj

गोरखामा एकै परिवारका तीन जना मृत फेला

सिफारिस

काठमाडौं । गोरखामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको सुलिकोट गाउँपालिका १ बारपाकमा एकै परिवारका तीन जना सोमबार बिहान सुतिरहेको अवस्थामा मृत फेला परेको गोरखाका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र गुरुङले जानकारी दिए ।

- Advertisement -

मृत्यु हुनेमा ८४ वर्षीय तीलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतकुमारी गुरुङ र नातीनी १२ वर्षीया उषा गुरुङ रहेका छन्।
मृतकको शरीरमा चोटपटक नदेखिएको र घट्नाबारे थप अनुसन्धान भइरहेको एसपी गुरुङले बताए।

नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार