शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

विशेष अदालतले थाल्यो अनलाइनबाटै...

काठमाडौं,१६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ ।...

परीक्षा बोर्डले एसईईको...

काडमाडौं,१६ चैत । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरिएका...

कटुवा पेस्तोल लगायतका हतियारसहित...

काठमाडौँ,१६ चैत । जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँको कपनबाट गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा...

युवती हत्या आरोपमा एक...

बुटवल,१६ चैत । पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा...
23.1 C
Kathmandu
34.8 C
Birgunj

प्रचण्ड–नेपाल एकअर्कालाई लड्डु खुवाएर खुशी साट्दै

सिफारिस

काठमाडौं । सर्वाेच्च अदालतको फैसलासँगै पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्ष खुसी भएका छन् । मंगलबार साँझ सर्वाेच्चले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेकोप्रति प्रचण्ड–नेपाल पक्षीय नेकपाका अध्यक्षद्वयले खुशी साटासाट गरेका छन्।

- Advertisement -

पूर्वनिर्धारित सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्षद्वय प्रचण्ड र नेपालले एक अर्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका हुन्।

भोलिका लागि तय भएको प्रचण्ड–नेपाल पक्षीय नेकपाको विरोधसभा अब विजयी सभामा परिणत गरिएको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन् ।
प्रचण्ड–नेपाल विजय जुलुसमा सहभागी भएर सम्बोधन गर्नेछन्।

- Advertisement -
नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार