मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बस्दै

सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गरेर पार्टीको भावी रणनीति पनि तय गर्ने एक स्थायी कमिटि सदस्यले बताए ।

- Advertisement -

मंगलबार सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला गरेपछि नेकपाको दाहाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -